लुम्बिनी प्रदेश पाल्पा जिल्लाको तिनाउ गाउंपालिका वडा नं ३, झुम्सामा अवस्थित यस तिलोत्तमा माध्यमिक विद्यालय यस जिल्लाको दक्षिण पश्चिम भेगमा रहेको छ ।